Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “राष्ट्रिय मानव अधिकार आयोग ऐन, 
२०६८” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।